कास्की । कास्कीको विभिन्न स्थानीय तहको मतगणना क्रममा चुनाव चिन्हमा औंठाछाप लगाएको भेटिएको छ ।

मतदाता शिक्षा अभावमा स्वस्तिक चिनहको सट्टा औंठाछाप लगाएका हुन् ।

माछापुच्छ्रे गाउँपालिका-३ को मतगणना गर्दा ७ वटा मतपत्रमा औठाछाप भेटिएको गणनामा बसेका एक प्रतिनिधि विजय लम्सालले बताए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments