काठमाडौं । काठमाडौं महानगरपालिकामै अपत्यारिलो संख्यामा बदर मत भेटिएका छन् । हालसम्म काठमाडौंमा बदर मतको संख्या मेयरमा २९२ र उपमेयरमा ४५३ पुगेको छ ।

मतदाता शिक्षा प्रभावकारी नहुनु र झन्झटिलो मतपत्र हुनाले बदर मतको संख्या अत्यधिक भएको अनुमान गर्न सकिन्छ । यतिबेला काठमाडौं महानगरपालिकाको वडा नम्बर १, २ र ३२ को मतगणना भइरहेको छ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments