दैलेख । दैलेख नगरपालिकामा सम्भावित झडपको त्रासलाई अन्त्य गर्न  स्थानीय प्रशासनले मंगलबार बेलुकी ७ देखि बुधवार बिहान ५ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

हिजो साँझ कांग्रेस एमालेका कार्यकर्ता बीच झडप भएपछि सम्भावित झडप रोक्न जिल्ला प्रशासनको निषेधाज्ञा जारी गरेको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments