काठमाडौं।  काठमाडौं महानगरपालिकाको मेयरको मतगणनामा अहिलेसम्म वडा नम्बर ३२ मा पछिल्लो मतपरिणाम यस्तो छ :

कांग्रेस – १८८
विवेकशिल – ५२
एमाले – ४२
साझा पार्टी – १५

अहिले काठमाडौं वडा नं. १ र ३२ को मतगणना भईरहेको छ 

Please follow and like us:

Comments