काठमाडौं । पहिलो चरणको स्थानीय तह निर्वाचन अन्तरगत काभ्रे जिल्लाको धुलिखेल नगरपालिका वडा नम्बर १२ र नमोबुद्ध गाउँपालिकाको वडा नम्बर ४ मा बुधबार मतदान हुने भएको छ । वैशाख ३१ गते मतदान हुनु पर्नेमा विभिन्न कारण स्थागित भएकाले बुधबार मतदान गर्न लागिएको निर्वाचन कार्यालय काभ्रेले जनाएको छ ।

राप्रपाका तर्फबाट धुलिखेल नगरपालिका वडा नम्बर १२ का सदस्य उम्मेदवारको मृत्यु भएपछि मतदान स्थगित भएको थियो भने नमोबुद्ध नगरपालिका वडा नम्बर ४ मा अज्ञात समुहको गोलीबाट एक स्थानीयको मृत्यु भएपछि मतदान स्थगित भएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments