चितवन । चितवनको भरतपुर महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार भरतपुर महानगरपालिकामा एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवालीले अग्रता लिनुभएको छ ।

ज्ञवालीले  २४६ मत प्राप्त गर्नुभएको छ भने माओवादी केन्द्र र नेपाली काँग्रेसको गठबन्धनबाट मेयरमा उम्मेदवार दिनुभएकी रेणू दाहालले ११३ मत प्राप्त गर्नुभएको छ ।

Comments