काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रारम्भिक मत परिणाम प्राप्त भएको छ ।

सोमवार अपरान्हदेखि शुरु भएको मत गणना अनुसार नेकपा एमाले र काँग्रेसले समान १४–१४ मत प्राप्त गरेको छ ।

विवेकशील नेपाल पार्टीकी रञ्जु दर्शनाले १० मत प्राप्त गरेकी छिन् । अहिले मत गणना जारी छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments