रामेछाप । रामेछापको दुई नगरपालिका र दुई गाउँपालिकामा मतगणना सुरु भएको छ । प्रारम्भीक मत परिणाम अनुसार रामेछाप नगरपालिकाको मेयर पदमा नेपाली काँग्रेस ३४ मत नेकपा एमाले ४३ र माओवादी केन्द्रले १४ मत प्राप्त गरेको छ ।

त्यसैगरी मन्थली नगरपालिको मेयर पदमा नेपाली काँग्रस ५१ मत नेकपा एमाले ३० र नेकपा माओवादी केन्द्रको २४ मत रहेको छ भने गोकुलगंगा गाउँपालिकामा नेपाली काँग्रेस २ सय ५६, नेकपा एमाले २ सय ३४ र नेकपा माओवादी केन्द्रको जम्मा ३४ मत मात्र रहेको छ ।

उमाकुण्ड गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काँग्रेस २९, एमाले ४४ र माओवादी केन्द्रले १३ मत प्राप्त गरेको छ । अन्य ४ गाउँपालिकाहरुमा भने अहिलेसम्म मत गणना सुरु हुन सकेको छैन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments