काठमाडौं ।  काठमाडौं महानगरपालिकामा रोकिएको मतगणना फेरि सुरु भएको छ ।

अर्धकट्टी सहितको मतपत्र भेटीएपछि रोकिएको मतगणना दलहरुबिच समहति जुटेपछि सुरुभएको हो ।

काठमाडौं महानगरपालिकाको मेयर पदको लागि कांग्रेसका राजुराज जोशी, एमालेका विद्यासुन्दर शाक्य, माओवादी केन्द्रका सर्वोत्तम डंगोल, नयाँ शक्ति र संघीय समाजवादी फोरमका पवित्रमान बज्राचार्य, स्वतन्त्र (साझा पार्टी) का किशोर थापा तथा स्वतन्त्र (विवेकशील नेपाली) का रञ्जु न्यौपाने (रञ्जु दर्शना) सहितका उम्मेद्वार छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments