रसुवा। रसुवाको पार्वतीकुण्ड गाउँपालिका–१ को वडा अध्यक्षमा नयाँ शक्तिका निमा दिण्डुप तामाङ विजयी हुनुभएको छ । उहाँले एक सय ४६ मत ल्याउनु भएको छ ।

उत्तरगया १ को वडा अध्यक्षमा दुई ७६ मत ल्याएर नयाँ शक्तिका बमबहादुर तामाङ विजयी हुनुभएको छ । महिला सदस्यमा नयाँ शक्ति कै मञ्जु तामाङ विजयी हुनुभएको छ ।

Comments

comments