कास्की । कास्कीको मादी गाउँपालिका वडा नम्बर १ सिक्लेसमा नेकपा एमालेको टिम विजयी भएको छ ।

मादी गाउँपालिका १ मा एमालेका उम्मेदवार सुरज गुरूङसहित एमाले प्यानल विजयी भएको हो ।

कुल १ एहजार १ सय ८८ मतमा गाउँपालिका अध्यक्ष पदमा एमालेले ६५६ र नेपाली काँग्रेसले ४ सय ७३, गाउँपालिका उपाध्यक्षमा एमालेले ६३४ र काँग्रेसले ४९० मत पाएको छ ।

Comments

comments