काठमाडौं । पहिलो चरणको स्थानीय तह निर्वाचनको मत गणना जारी छ । अहिले सम्म प्राप्त विभिन्न जिल्लाका मत परिणामहरु आउने क्रम जारी छ । अहिलेसम्मको प्राप्त मत परिणाम यस प्रकार छ ।

काभ्रेपलाञ्चोक
बनेपा नगरपालिका (मेयर), लक्ष्मीसिंह बादे (एमाले) १३७ , राम जोशी (काँग्रेस) १०९, भोला अर्याल (माओवादी) २१

धादिङ
थाक्रे गाउँपालिका (प्रमुख), जीन्दगी थापा (कांग्रेसरमाओवादी केन्द्र) ४८५, रामकुमार आचार्य  (एमाले) ४५५, गणना मत १०२३
मकवानपुर
थाहा नगरपालिका (मेयर), एमालेका बिष्णुप्रसाद ढकालको मत २४०, माओबादीका लभसेल बिष्टको मत २०५

उपमेयर
एमालेका कल्पना बलामीको मत १८७, काँग्रेसका खड्ग गोपालीको मत १५९

जाजरकोट
शिवालय गाउँपालिका
वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका मानवहादुर पुनको प्यानल विजय भएको छ । अध्यक्ष मानवहादुर पुन २६९, महिला सदस्या रामसरी राना २४७, भद्री दमाई २६०, कृष्णा राना २६१, चन्द्र वहादुर पुन २७०
नुवाकोट
तारकेश्वर गाउँपालिका (प्रमुख), रमेश वस्ती (एमाले)–३९, चोकराज शाक्य (काँग्रेस)– २९
राजेन्द्र न्यैपाने (माओवादी केन्द्र)

तादी गाउँपालिका (प्रमुख)

नारायणप्रसाद पाण्डे (कांग्रेस)( ३४८, कृष्णप्रसाद लामिछाने (एमाले)( २८७, मानसिंह तामाङ (माओवादी केन्द्र)( १५४, उपप्रमुख, इश्वरी उप्रेती (कांग्रेस)–३५६, इश्वरी तामाङ (एमाले)–२९७, गमला श्रेष्ठ (माओवादी केन्द्र)–१२६

बिदूर नगरपालिका (मेयर)

ध्रुब अधिकारी (काँग्रेस) १०७, सञ्जु पण्डित (एमाले) १५०, लिलानाथ न्यौपाने (माओवादी केन्द्र) १४

बागलुङ

ढोरपाटन नगरपालिका (मेयर), देवकुमार नेपाली (एमाले)( २०३, अर्जुन शेरचन (कांग्रेस) १७६, गौरिश्वर पाण्डे (राजमो) ४८, शेरमान घर्ती (माओवादी केन्द्र) ४३

ललितपुर महानगरपालिका (मेयर)

काँग्रेसका चिरिबाबु महर्जन ३६७, एमालेका हरिकृष्ण ब्यञ्जनकार ३०९, माओवादीका दिपेश महर्जन ११२, वडा नम्बर १, काँग्रेस ३१६, एमाले ३११, माओवादी १२१

सुर्खेत

भेरीगंगा नगरपालिका (मेयर), कृष्णप्रसाद गिरी (माओवादी ) १०८, भूपेन्द्र ब. चन्द्र (कांग्रेस)  ५७, यज्ञ ढकाल (एमाले)  ४९

सुर्खेत
भेरीगंगा नगरपालिका, भूपेन्द्र ब. चन्द्र (कांग्रेस) ५१, यज्ञ ढकाल (एमाले) ४७, कृष्णप्रसाद गिरी (माके) ८९, जम्मा गणना मत २००

धादिङ
धुनीबेसी नगरपालिका (मेयर)
एमाले १२५, माओवादी केन्द्र ६९, काँग्रेस ५१

धादिङ
धुनीबेसी नगरपालिका
(मेयर ) एमाले १२५, माओवादी केन्द्र ६९, काँग्रेस ५१

ललितपुर महानगरपालिका (मेयर)
काँग्रेसका चिरिबाबु महर्जनको मत– २१८, एमालेका हरिकृष्ण व्यन्जनकारको मत– १८४, माओवादी केन्द्रका दिनेश महर्जन– ८३

काठमाडौं
कीर्तिपुर नगरपालिका प्रमुख
एमालेका रमेश महर्जन ५७७, काँग्रेसका राजकुमार नकर्मी ४५७

रुकुमको सानीभेरी नगरपालिकामा मतगणना जारी
रुकुमको सानी भेरी नगरपालिकाको मतगणना भइरहेको छ । अहिलेसम्म सानीभेरी नगरपालिका वडा नम्बर १ मा माओवादी केन्द्रका टंकबहादुर पुन सहितको प्यानल विजयी भएका छन् ।

नगरपालिकाको मेयरमा अहिलेसम्म माओवादी केन्द्रले ४ सय ४ मत ल्याएको छ । यस्तै काँग्रेसले १ सय १६ र एमालेले १५ मत पाएको छ ।

Comments

comments