सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा १० बजेबाट मत गणना हुने भएको छ । वीरेन्द्रनगर नगरपालिकाका सबै मतदान केन्द्रबाट मतपेटीका संकलन भइसकेको भए पनि मतगणना भने १० बजेबाट मात्रै हुने भएको हो ।

जिल्लाको भेरीगंगा नगरपालिकामा अहिले मतपेटीका संकलन गर्ने कार्य जारी रहेकाले संकलन सकिए लगतै मतगणना हुने बताइएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments