दोलखा । दोलखामा नेपाली काँग्रेसले विजयी सुरुवात गरेको छ । जिरी नगरपालिका वडा नम्बर १ मा काँग्रेसका लाक्पा शेर्पा वडाध्यक्ष विजयी हुनु भएको छ । सबै वडा सदस्यमा पनि काँग्रेसले जितेको छ ।

काँग्रेसका विजयी शेर्पाले २ सय ९७ मत प्राप्त गरी विजयी हुनु भएको हो भने निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका साङ्गे शेर्पाले १ सय ८२ मत प्राप्त गर्नु भएको छ । एमालेका निमा शेर्पाले १ सय ३१ मतमा प्राप्त गर्नुभयो । ११ हजार १ सय ७४ मत रहेको जिरीमा ७ हजार ७ सय ३ मत खसेको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments