काठमाडौं । आईतबार सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचनमा भक्तपुरमा सबैभन्दा बढि र मनाङमा सबैभन्दा कम मत खसेको निर्वाचन अयोगले जनाएको छ । 

भक्तपुरमा ८३ प्रतिशत र मनाङमा ५३.२३ प्रतिशत मत खसेको आयोगको प्रारम्भिक तथ्यांकमा उल्लेख छ ।

भक्तपुरमा १ लाख ६१ हजार ५ सय २९ र मनाङमा पाँच हजार ९४ मतदाता छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments