मकवानपुर । मकवानपुरको बत्सलादेवी  मतदान केन्द्रमा मतदान गर्न लाइनमा बसेका एकको मृत्यु भएको छ  । इन्द्रसरोबर गाउँपालिका वडा नंम्बर १ का २२ वर्षीय विरमान पाख्रिनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भोट हाल्न आइतबार बिहानै सिस्नेरीमा रहेको बत्सलादेवी मावि पुगेका पाख्रीन शौचालय जादा बेहोस भएर ढलेका थिए । उनलाई उपचारको लागि सिस्नेरीमा रहेको स्वास्थ्य चौकि लगेको  थियो स्वास्थ्य चौकि पुग्ने वित्तिकै उनको ज्यान गएको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments