काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी ओलीले आइतबार स्थानीय तहको निर्वाचनका लागि सूर्यविनायक नगरपालिकाको बालकोट मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । मतदानपछि छोटो प्रतिक्रिया दिदै अध्यक्ष ओलीले स्थानीय तहबाटै सरकार संचालनका लागि जनप्रतिनिधि चुन्न भईरहेको निर्वाचनको निकै ठुलो महत्व रहेको भन्दै मतदानमा सहभागी सबैलाई धन्यवाद दिनुभयो ।

यस्तै  राष्ट्रकवि माधवप्रसाद घिमिरेले पनि काठमाडौ लैनचौरको कन्या मावि मतदान केन्द्रबाट मतदान गर्नु भएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments