काठमाडौं । काभ्रेको नमोबुद्धमा दुई जनाको अज्ञात समूहले एक माओवादी कार्यकर्ताको गोली हानि हत्या गरेको छ । शनिबार राती माओवादी केन्द्रका स्थानिय कार्यकर्ता नवराज पाठकको हत्या भएको हो ।

माओवादी केन्द्रका केहि सदस्यले भने प्रहरीद्वारा नै सुनियोजित तरिकाले हत्या गरिएको आरोप लगाएका छन्। उनको शवलाई प्रहरीले तत्कालै अस्पताल लागेको थियो । अस्पतालले घटनाको पुष्टि गरेको छैन ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments