दोलखा । दोलखाको  बैत्वश्वरको गैरमुदी केन्द्रमा  अज्ञात व्याक्तिले हवाई फायर गरेका छन् ।

हवाई फायरबाट मतदान केन्द्र तनाब ग्रस्त भएको छ । दोलखा प्रहरी प्रमुख रविन कार्कीले हवाई फायरबाट केहि मतदाता घाइते भएको बताउनु भयो । एमालेले कांग्रेस र माओवादीले बुथ कब्जा गर्न फायरिङ गरेको आरोप लगाएको छ  ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments