हेटौडा । चुनावको एक दिन मात्र बाँकी रहँदा नेपाल कम्युनिष्ट पार्टीले उम्मेदवारलाई नियन्ञण्मा लिएको छ ।

मकवानपुरको मनहरि गाउँपालिका १ हाँडीखोलामा नेकपा माखोवादीको केन्द्रका वडाध्यक्ष उम्मेदवार रामकुमार उप्रेतीलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युष्टि पार्टीका कार्यकर्ताले शनिवार विहान करिव ४ बजे नियन्त्रणम लिएका हुन् छ ।

सम्पर्कविहिन बनेको उनको खोजी भईरहेको नेकपा मोवादी केन्द्र मकवानपुर संयोजक प्रेमबहादुर पुलामिले बताए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments