मेलबर्न । देशबाट टाढा रहेता पनि नेपालीहरु आफ्नो धर्म, संकृति र परम्परासंग भने टाढीन सक्दैनन् । यस्तै बुद्ध पूर्णिमाको अवसरमा तमु समाज भिक्टोरीयाले यहि शनिबार हर्षोल्लासका साथ बुद्ध पूर्णिमा मनाएको छ ।

नर्थ कोबर्गस्थित आयोजना गरिएको बुद्ध जयन्ती विहान १० वजेदेखि साँझ ५ वजेसम्म चलेको थियो ।

हरेक वर्ष बुद्ध जयन्ती मनाउँदै आएको तमु समाज भिक्टोरीयाले यो वर्षपनि हरेक वर्षझैँँ बुद्धको पूजा र मनोरन्जनात्मक क्रियाकलापहरुको साथमा बुद्ध जयन्ती मनाएको हो ।

बुद्ध जयन्तीको संयोजक डा.अरुण गुरुङ्गले गर्नुभएको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments