काठमाडौं । चुनाव सम्बन्धि जानकारीको लागि ‘हाम्रो पात्रो ‘ ले सहयोग गर्ने भएको छ । स्थानीय चुनावलाई लक्षित गरेर ‘हाम्रो पात्रो’ ले नयाँ सुविधा ल्याएको हो ।

‘हाम्रो पात्रो’ का अनुसार नयाँ सुविधा ‘चुनाव विशेष नयाँ अपडेट’ सार्वजनिक गरिएको छ जसबाट सबै क्षेत्रका उम्मेद्वार, राजनीतिक पार्टी, मतगणनाको नतिजालगायत सबै हेर्न सकिने छ। यसको लागि ‘चुनाव विशेष नयाँ अपडेट’ डाउनलोड गर्नुपर्ने छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments