स्याङजा । गल्याङ नगारपालिकको मेयरका उम्मेदवार लालगोपाल अर्यालको घरमा शुक्रबार सकेट बम फेला परेको छ ।

अघिल्लो रात नै राखिएको हुनसक्ने अनुमान गरिएको उक्त बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।

अर्यालका परिवार राती १ बजे मात्रै घरमा आएका थिए । त्यसपछि कसैले बम राखेको हुनसक्ने अनुमान गरिएको स्थानीय श्याम बस्यालले बताए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments