काठमाडौं । दुई दशकपछि हुन लागेको  स्थानीय तहको निर्वाचन खर्च २० अर्व रुपैयाँ पुग्ने भएको छ ।

२०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा सुरक्षासहित ११ अर्व १० करोड रुपैयाँ खर्च भएको थियो ।

स्थनीय तह निर्वाचनका लागि भने अहिले सम्म १८ अर्व रुपैया  खर्च भईसकेको छ ।

अहिले १८ अर्व निकासा भईुसकेको छ । अर्थमन्त्रालय बजेट ब्यबस्थापन महासाखाका उपसचिव ईश्वरी अर्यालका अनुसार अझै दुई अर्व लाग्ने अनुमान छ ।

उम्मेदवारी खर्च १७ अर्व
बीस बर्षपछि हुन गईरहको स्थानीय तह निर्वचनअन्र्तगत पहिलो चरणमा उम्मेवारले मापदण्डअनुसार खर्च गरे करिव १७ बर्व रुपैयाँ लाग्ने देखिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments