मेलबर्न । अष्ट्रेलियाका भूतपूर्व सैनिकहरुले नेपालीहरुलाई सहयोग गर्न चाहेको बताएका छन् । उनीहरुले बाणिज्य दुतावास समक्ष सो कुरा उल्लेख गरि स्वीकृतिको लागि निवेदन पेश गरेका हुन् ।

निवेदनमा भूकम्प पीडित तथा दश वर्षे जनयुद्ध पीडितहरुको लागि घर निर्माण गरिदिने प्रस्ताव राखिएको छ ।

नेपाल सरकारको स्वीकृति प्राप्त भएमा भू.पू सैनिकहरुले बीस वर्ष सम्म टिक्ने एक हजार सुविधासम्पन्न अस्थायी सेल्टरहरुको निर्माण गर्नेछन् । बाणिज्य दुत दीपक धमलाले उनीहरुको यो प्रस्तावलाई नेपाल सकारसम्म पुर्याई सकिएको बताएका छन्।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments