काठमाडौं। सरकारले राज्यको ढुुटीबाट राजनीतिक दलका नेता तथा कार्यकर्तालाई वितरण गर्न बर्सेनी करोडौं रुपैयाँ निकासा गर्दै आएको छ ।

मन्त्रिपरिषद बैठकले पछिल्लो ४ बर्षमा सरकार र प्रतिपक्षमा रहेका विभिन्न दलसम्बद्ध कार्यकर्ताका लागि करिब ४५ करोड रुपैयाँ निकासा गरेको छ ।

कति बाँडियो ?
२०७०/७१ : २ करोड ३ लाख
२०७१/७२ : १८ करोड ३२ लाख
२०७२/७३ : १५ करोड २७ लाख
२०७३ जेठ–साउन : २ करोड २७ लाख
२०७३ चैत : ७ करोड ७७ लाख

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments