काठमाडाैं । अल्ट्रा धावक समिर तामाङ अल्ट्रा ट्रेलमा सहभागी हुन बुधबार अष्ट्रेलियाको सिडनी प्रस्थान गरेका छन् ।

मे २० तारिखमा हुने अल्ट्रा ट्रेलमा १ सय र ५० किलोमिटरमा दूरीमा प्रतिस्पर्धा हुनेछ । हालसालै विश्वकै सबैभन्दा चिसो ठाउँमा हुने नर्थ पोल म्याराथनमा सहभागी नेपाली सेनाका समिरले ५० किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्नेछन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments