काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चन र ऋषि कपुर बाबु छोराको भूमिकामा देखिने भएका छन् । यी दुई हस्ती २६ वर्षपछि ठुलो पर्दामा संगै देखा पर्न लागेका हुन् ।

छिट्टै आउन लागेको चलचित्र ‘१०२ नट आउट ‘ मा अमिताभ १०२ वर्षीय बाबु र ऋषि ७२ वर्षीय छोराको रुपमा देखिने बताईएको छ।

सौम्या जोशिको लेखन तथा निर्देशन रहेको चलचित्र गुजराती नाटकमा आधारित छ जसमा १०२ वर्षीय बुवा दत्तात्रेय र उनका ७५ वर्षीय छोराको कहानी समेटिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments