मेलबर्न अष्ट्रेलियामा नेपाली संगीतका श्रोताहरुले माया विन्टर म्युजिक फेस्टिभलमा झुम्ने अवसर पाउने भएका छन् । माया इभेन्ट्स अष्ट्रेलियाले सिड्नीमा सो कार्यक्रमको आयोजना गरेको हो ।

आगामी अगस्ट महिनाको २७ तारिखका दिन हुने भनिएको कार्यक्रममा चर्चित पप गायकहरु विपुल क्षेत्री, दिपेश किशोर भट्टराई तथा अल्बाट्रसको प्रस्तुति रहने बताईएको छ। कार्यक्रम बिग टप, लुना पार्कमा हुनेछ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments