काठमाडौं । स्थानीय निर्वाचनलाई प्रभावित गर्न हिंसात्मक गतिविधि सुरु गरेपछि प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीविरुद्ध कारबाही सुरु गरेको छ ।

आइतबारसम्म एक सय ५० भन्दा धेरै सो पार्टीका नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।

उम्मेदवारको अपहरणदेखि आगजनी तथा आक्रमणसम्बन्धी घटना बढाएपछि प्रहरी पनि आक्रामक बनेको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments