बाँके । भारतीय नम्बर प्लेटको ट्रकको ठक्करबाट नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० राँझामा विद्यार्थीको मृत्यु भएको छ ।

नेपालगन्जबाट कोहलपुर जाँदै गरेको यु पि ७०७० ई ३०४९०५ नम्बरको ट्रकले मनतारा बोर्डिङ स्कुल राँझामा कक्षा ८ मा अध्ययनरत १४ वर्षीय बालक उमेश श्रीवास्तवलाई ठक्कर दिएको हो । ठक्करबाट गम्भीर घाइते बालकको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments