काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी स्थानीय निर्वाचनमा मतदान नगर्ने हुनु भएको छ ।

राष्ट्रपतिले आफू संविधानको संरक्षक भएको नाताले निर्वाचनमा सहभागी भएर मतदान गर्दा कुनै दल विशेषलाई मत हाल्नुपर्ने भएकाले उक्त कार्यमा सहभागी नहुने निर्णय गरेको राष्ट्रपतिको प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिनुभयो ।

राष्ट्रपति भण्डारीको नाम काठमाडौँ जिल्ला बूढानीलकण्ठ नगरपालिका–३, चपलीको मतदाता नामावलीमा रहेको छ । रासस

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments