काठमाडौं । स्थानीय निकायको चुनाव नजिकिँदै गर्दा राजनीतिक दलका घोषणापत्रमा रेल कुद्न थालेका छन् ।

दलहरुले भोट तान्न मुलुकमा रेल कुदाउने योजना सहितको घोषणा पत्र मतदाताको हातमा थमाइसकेका छन् ।

विश्वका कुनाकुनामा तीव्रगतिका रेल कुदिरहे पनि नेपालमा अहिलेसम्म एक ट्रयाकमा पनि रेल कुद्न सकेको छैन न रेल कुदाउने पूर्वाधार तयार गरिँदैछ , न त स्पष्ट कार्ययोजना नै छ ।

तर चुनावको मुखमा भने दलहरुको योजनामा रेल छुटेका छैनन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments