काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौं महानगरपालिकाका ३२ वटा वडामा वडाध्यक्षको उम्मेदवार घोषणा गरेको छ ।

उम्मेदवारी घोषणा गर्दै केन्द्रले उपत्यकाका विभिन्न स्थानमा वाइफाइ जडानपछि फ्रि वाइफाइ जोन बनाउने घोषणा गरेको छ । साथै महानगरपालिकाका सबै चोकमा सिसिटिभी जडान गर्ने योजना ल्याएको छ भने सिटी स्वयम्सेवक परिचालन गर्ने जनाइएको छ ।

केन्द्रले ३२ वडामा घोषणा गरेका अध्यक्षका उम्मेदवारहरुः

१. पंकज शाह
२. रमेशमान डंगोल
३. सुरेन्द्र केसी
४. शर्मिला भण्डारी
५. सुशीला प्रजापति
६. जिग्मी भुजेल
७. दुर्गा बहादुर मिश्र
८. रञ्जनमान श्रेष्ठ
९. नारायण लामिछाने
१०. रामप्रसाद अमागाई
११. पुष्प श्रेष्ठ
१२. राम डंगोल
१३. रामशरण डंगोल
१४. अदेश्वर बुढाथोकी
१५. सुरेन्द्रमान शाक्य
१६. दीलिप वन्त
१७. नीलकण्ठ माली
१८. विजय कुमार शर्मा
१९. रुपिन डंगोल
२०. रजिन स्थापित
२१. कल्याण कारञ्जीत
२२. मणिक रत्न स्थापित
२३. श्याम मानन्धर
२४. सुरेश सिलाकार
२५. सुभान कुमार श्रेष्ठ
२६. रामकाजी महर्जन
२७. गोपाल महर्जन
२८. छविन्द्र राज कँडेल
२९. रेवती प्रसाद दाहाल
३०. रवि विष्ट
३१. बसन्त कुमार श्रेष्ठ
३२. त्रिविक्रम कर्माचार्य

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments