काठमाडौं । सरकारमा रहेका दलहरुले नै प्रधानन्यायाधीशविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएका छन् ।

नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका २५१ सांसदको हस्ताक्षरसहित महाअभियोग प्रस्ताव दर्ता भएको हो ।

कार्की अनिवार्य अवकाश पाउनु एक महिनापनि बाँकी नहुँदा उनीविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको हो। उनी जेठ २४ गते उमेर हदका कारण अनिवार्य अवकाश पाउँदैछिन्।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments