काठमाडौं। ला लिगाको अन्तर्गत बुधबार राति भएको खेलमा रियल मेड्रिडल जित हासिल गरेको छ । रियलले डिप्रोटिभो डी लाकोरुनामाथि ६–२ को शानदार जित दर्ता गर्दै उपाधि होड ट्रर्‍याकमा ल्याएको हो ।

रियलको लागि जेम्स रोड्रिग्वेजले दुई तथा अल्भारो मोराटा, लुकास भाजक्वेज, इस्को र कास्मेइरोले एक एक गोल गरे ।

यो जितपछि दोस्रो स्थानमा रहेको रियल मड्रिडको ३३ खेलबाट ७८ अंक भएको छ ।

एक खेल बढी खेलेको शीर्ष स्थानको बार्सिलोनाको पनि ७८ अंक नै छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments