काठमाडौं। स्पेनिस ला लिगा लिग अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ७–१ ले हराएर शानदार जित हासिल गरेको छ ।

उक्त जितको लागि लियोनल मेस्सी, एण्ड्रे गोमोज र पाको अलकेसरले दुई दुई तथा मास्चेरानोले एक गोल गरे ।

जितपछि शीर्ष स्थानको बार्सिलोनाको ३४ खेलबाट ७८ अंक भएको छ ।

समान ७८ अंक नै भएको दोस्रो स्थानको रियल मड्रिडले एक खेल कम खेलेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments