काठमाडौं । सरकारले दुई चरणमा स्थानीय तहको निर्वाचन गराउने घोषण गरेसँगै निर्वाचन आयोजले पनि दोस्रो चरणको निर्वाचनको लागि तालिका सार्वजनिक गरेको हो ।

तालिका सार्वजनिक गरेसँगै उम्मेदवारी दर्ता जेठ १९ गते सम्म पु¥याएको छ । निर्वाचन आयोगले सोमबार पत्रकार सम्मेलन गर्दै दोस्रो चरणको चुनावको कार्यतालिका सार्वजनिक गरेको हो । जेठ १९ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । उम्मेदवारले विहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन गर्न निर्देशन गरेको छ ।

सरकारले  प्रदेश नम्बर १, २, ५ र ७ मा दोस्रो चरणमा चुनाव हुनेछ । पहिलो चरणको चुनाव भने बैशाख ३१ मा हुनेछ ।

यस्तै, दोस्रो चरणको निर्वाचन हुने प्रदेशहरुमा निर्वाचन आचार संहिता स्थगित गरेको छ भने मतदाता शिक्षा कार्यक्रममालाई स्थगित गरेको छ । यस्तै,  आचार संहिता नयाँ मिति भने केही दिन लागू हुने निर्वाचन आयोगले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments