मेलबर्न । अष्ट्रेलियामा बहुजातीय संस्कृतिले धनि नेपालीहरुको संख्या बढिरहेको छ । नेपालीहरुले देशबाट टाढा रहेतापनि विभिन्न कार्यक्रमहरु गरेर आफ्नो संस्कृति र चाडपर्वहरुको सम्बर्धन गर्न लागिपरेका छन् । यसैक्रममा भिक्टोरियामा रहेको किरांत समुदायले किरांत फेस्टिभलको आयोजना गरेको छ।

आगामी मे १३ मा हुने “किरांत फेस्टिभल २०१७” बिहान ११ बजेदेखि बेलुका ५:३० बजेसम्म हुनेछ। झ्याम झ्याम झ्याम्टा र ढुंग ढुंग ढोलको तालमा नाच्नको लागि सम्पूर्ण जाती तथा समुदायलाई “किरांत सोसाइटी अफ भिक्टोरिया”ले निम्तो गरेको छ ।

आयोजकका अनुसार कार्यक्रम Gilpin Park, Brunswick मा हुनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments