गुल्मी। गुल्मीमा स्थानीय निर्वाचनको समयमा नेकपा एमाले र माओवादी केन्द्रले कार्यगत एकतागर्ने भएका छन् ।

एमालेका कार्यबाहक अध्यक्ष मधुकृष्ण पन्त र माओवादी इन्चार्ज वीर बहादुर कार्कीले संयुक्त रुपमा विज्ञप्ति जारि गर्दै यस्तो जानकारी दिएका हुन् ।

गुल्मी जिल्लामा मूख्य तीन दल कांग्रेस, एमाले र माओवादीको बर्चश्व रहेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments