काठमाडौं । यातायात व्यवस्था कायालय कोसीमा भएको अनियमितता छानबिन गर्ने क्रममा यातायात व्यवस्था विभागका महानिर्देशक रुपमा नारायण भट्टराईलाई ७५ लाख नगद घुसको अफर आएको खुलासा भएको छ ।

यातायात व्यवस्था कार्यालय कोसीमा कारोडौंँ रुपैयाँ हिनामिना भएको सूचना आएपछि यातायात व्यवस्था विभागले सो कार्यालयमा भएको अनियमितता छानबिन गर्न उच्चस्तरीय टोली बनाएर केही दिनअघि मात्रै त्यसतर्फ पठाएको थियो ।
महानिर्देशक भट्टराई आफैँले छानबिनका लागि टोली गठन गरी त्यसतर्फ पठाएका थिए ।

जब उनले छानबिनका लागि टोली पठाए र टोलीले छानबिनलाई अन्तिम चरणमा पुर्याउनै लाग्दा बिचौलियाले भट्टराईकै केही आफन्तलाई प्रयोग गरी छानबिनलाई रोकिदिए, ७५ लाख रुपैयाँ नागद दिने भन्दै महानिर्देशकलाई लोभ्याउन खोजेका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments