काठमाडौं । मधेसी मोर्चामा आबद्ध सात मधेसवादी दलमध्ये पाँच दलले आज पार्टी एकताको औपचारिक घोषणा गर्दैछन् ।

बिहीबार तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी र मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)बीच एकताको औपचारिक घोषणा गर्न लागेका हुन् ।

एकतावार्तामा अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी भने एकीकरणमा समेटीएको छैन । दलहरुबीचको एकतापछि पार्टीको नाम राजपा हुने छ । नयाँ दललाई सामूहिक अध्यक्ष मण्डल बनाई नेतृत्व गर्ने मोर्चाले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments