मेलबर्न । पश्चिम अष्ट्रेलियाको साउथ कोस्टमा सार्कको आक्रमणमा परि एक किशोरीको मृत्यु भएको छ । सार्कको आक्रमणले गम्भीर घाईते भएकी उनको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

१७ वर्षीय उनि आफ्ना बाबु संगै त्यहाँ पुगेकी थिईन्। अर्को सुचना जारी नभएसम्मको लागि व्य्लिए बे बीच् बन्द गरिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments