काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ३–२ ले हराएको छ ।

बार्सिलोनालाई जिताउन लियोनल मेस्सीले दुई तथा पाको एलकेसरले एक गोल गरे । १७ औं मिनेटमा व्यक्तिगत पहिलो गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाएका मेस्सिले ३७ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

यो जितपछि दोस्रो स्थानको बार्सिलोनाको ३२ खेलबाट ७२ अंक भएको छ । एक खेल कम खेलेको शीर्ष स्थानको रियल मड्रिडको ७५ अंक छ । ३२ खेलबाट ५२ अंकसहित रियल सोसिडाड सातौं स्थानमा छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments