मेलबर्न । अष्ट्रेलियाको भिक्टोरियाको पुलिस स्टेशन अगाडी एक व्यक्तिमाथि छुरा प्रहार भएको छ।

शुक्रबार दुई व्यक्तिबीच पुलिस स्टेशन अगाडी विवाद भईरहेको थियो । त्यसैक्रममा ती व्यक्तिमाथि छुरी प्रहार भएको हो ।

छुरा प्रहारबाट घाईते व्यक्तिको उपचारको लागि अल्बरी अस्पताल लगिएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments