एजेन्सी । भारतको चेन्नईमा बाटोमा गाडीहरु भासिएका छन् । आईतबार दिउसो २ बजेको समयमा गुडिरहेको एउटा बस र एउटा कार बाटोभित्र छिरेका थिए ।

गाडीको टायर जमिनमा लच्किदा सुरुमा टायर पन्चर भएको अनुमान गरेका बसका ड्राइभरले तल हेर्दा गाडी भास्सिन लागेको चाल पाएका थिए । उनले तुरुन्तै यात्रुहरुलाई ओर्लिन आग्रह गरे । यात्रुहरु ओर्लिएपछि बस हल्लीरहेको थियो । सबै यात्रुहरु सकुशल छन् ।

बाटो नजिकै टनेल बोरिङ्ग मेसिन खनेको कारण बाटोमा ठूली भ्वाङ्ग परेको अनुमान गरिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments