मेलबर्न । अष्ट्रेलियाको भिक्टोरियाको मौसम आज पूर्ण रुपमा बदलिने अनुमान गरिएको छ । आज भिक्टोरिया क्षेत्रमा हावा हुरी आउने अनुमान गरिएको हो ।

हावा हुरीले भौतिक संरचनाहरु समेत भत्किन सक्ने बताईएको छ । मध्यान्हदेखि बेलुका ९ बजेसम्म यहाँको मौसम खराब रहनेछ । श्रोतका अनुसार हावा हुरी संगै ठूलो वर्षातको पनि सम्भावना रहेको छ ।

आज मौसममा आउने परिवर्तनले विनाश निम्त्याउन सक्ने हुनाले सबैलाई सचेत रहन आग्रह गरिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments