काठमाडौं । इन्डियन प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले दिल्ली डेरडेभिल्सलाई १५ रनले हराएको छ ।

बैंग्लोरमा भएको खेलमा १ सय ५८ रनको लक्ष्य पछ्याएको दिल्लीले पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ४२ रन मात्र बनाउन सक्यो ।

बैंग्लोरको यो आइपिएलमा पहिलो जित हो । उद्घाटन खेलमा साबिक विजेता सनराइजर्स हैदरावादले बैंग्लोरलाई हराएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments