काठमाडौं । इंग्लिस प्रिमियर लिगको लिग अन्तर्गत शनिबार राति भएको खेलमा चेल्सीले बोर्नमाउथलाई ३–१ ले हरायो ।

१७ औं मिनेटमा स्मिथको आत्मघाती गोलबाट चेल्सीले अग्रता लियो भने २० औं मिनेटमा हजार्डले गोल गरे । ६८ औं मिनेटमा एलोन्सोले गोल गर्दै चेल्सीलाई ३–१ को जित दिलाए ।

यो जितपछि शीर्ष स्थानको चेल्सीको ३१ खेलबाट ७५ अंक भएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments