एजेन्सी । स्पेनिस ला लिगा लिग अन्तर्गत शनिबार राति भएको खेलमा मालागासँग बार्सिलोना २–० ले पराजित भएको छ।

अवे मैदानमा भएको सो खेलमा जित निकालेको भए बार्सिलोनाले रियल मड्रिडसँग अंक बराबरी गर्ने थियो । तर ६५ औं मिनेटमा नेइमार दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भएको बार्सिलोनालाई घरेलु टोली मालागाले हरायो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments